तीनकुने घटनाबारे न्यायिक छानबिन गर्न माग

5
k|ltlglw;ef a}7sdf ;f+;b lnªb]g sf7df8f}F, * h]7 M k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7sdf dGtJo /fVg'x'Fb} /fli6«o k|hftGq kf6L{sf cWoIf tyf ;f+;b /fh]Gb| lnªb]g . tl:a/M ls/0f/fh lji6÷/f;;

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीनकुने घटनाबारे न्यायिक छानबिन गर्न माग गरेको छ । सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको बैठकमा न्यायिक छानबिन समिति गठन गरेर अनुसन्धान गर्न सरकारसँग माग गरेका हुन् ।

“आन्दोलनमा तोडफोड हुन्छ, तपाईं कांग्रेस–एमाले भजन गाएर सत्तामा आइपुगेको हो ? तपाईंले तोडफोड गर्नुभएन ?,” लिङ्देनले भने, “सविन महर्जनलाई किन हिँड्दाहिँड्दै गोली हानियो ? छतमा बसेर किन म्याद सकिएको टियरग्यास बर्साइयो ?”

उनले तीनकुने घटनालाई अन्तर्राष्ट्रिय समुदायले पनि हेरिरहेको बताए । “यसको न्यायिक छानबिन समिति गठन गर्न माग गर्दछु,” लिङ्देनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here