दुर्गालाई बुद्ध एअरमार्फत काठमाडौं ल्याइयाे

8
प्रसाई काठमाडौँ ल्याइँदै बिर्तामोड, २९ चैतः फरार रहेका दुर्गा प्रसाईलाई शुक्रबार प्रहरीले झापाको काँकरभिटाबाट पक्राउ गरी चन्द्रगढी एयरपोर्टबाट बुद्ध एयरमा राखेर काठमाडौँ लगिँदै । तस्बिरः राजकुमार ओली÷रासस

काठमाडौं । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका व्यवसायी दुर्गा प्रसाईं बोकेको जहाज काठमाडौंमा ल्याण्ड भएको छ ।

उनलाई बुद्ध एअरको जहाजमार्फत आज काठमाडौं ल्याइएको हो ।

तीनकुनेमा भएकाे राजवादी आन्दाेलनमा अराजकता मच्चाउने समूहका अगुवा प्रसाईंमाथि अनुसन्धानका लागि आजै म्याद थप गर्ने तयारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here