रास्वपाले स्वीकृत गर्यो सुमनाको राजीनामा

31

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।

आइतबार जारी केन्द्रिय समिति बैठकले सुमनाले यस अघि दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here