सुनको मूल्य बढ्याे

34

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर बिहीबार सुनको मूल्य कारोबार भइरहेको हो।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको थियो । यसैबिच बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार १४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १७५ रुपैयाँ कायम भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here