सेयर बजारमा गयाे पहिराे

10

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अरकारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा सीमित भएको छ ।

अघिल्लो दिन सोमबार भने नेप्से १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा पुगेको थियो । यस्तै, आइतबार नेप्से ३१.१७ अंकले घटेको थियो भने गत साताको बिहीबार पनि ३८.०१ अंकले घटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here