प्रधानमन्त्री कार्कीले शहीद स्मारकमा माल्यार्पण गरिन्

21

काठमाडौं । अन्तरिम सरकारी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारकमा माल्यार्पण गरेकी छन् ।

शुक्रबार राति प्रधानमन्त्रीको शपथ खाएकी कार्की आइतबार बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी हुन् । जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् ।

उनले संसद विघटन गरेकी छन् ।

आज प्रधानमन्त्री कार्कीले पदबहादली भएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here