सुदन गुरुङलाई आक्रमण प्रयास

20

जेनजी आन्दोलनका संयोजकसमेत रहेका उनले रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको बताएका छन्।

बीच बाटोमा दुई वटा गाडी थपिएर पच्छ्याएको उनको दाबी छ।

सिनामंगलको गल्ली गल्ली हुँदै नयाँ बानेश्वरसम्मै लखेटेको उनको भनाइ छ। आफूलाई मार्ने उद्देश्यले पिछा गरिएको उनको भनाइ छ।

‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे। यता बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने चाहिँ चिनिनँ। मार्ने उद्देश्यले नै आएका देखिन्थे।,’ उनले भनेँ आफू कुन स्थानमा छु भन्ने चाहिँ उनले खुलाउन चाहेनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here