फर्निचर उद्योगमा आगलागी

16

काठमाडौं । काठमाडौंको बिजेश्वरीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका-१५ तल्लो बिजेश्वरीस्थित विनोद शर्माको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो । प्रहरीका अनुसार विद्युत सर्ट आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here