breaking news चन्द्रगिरी केवलकार सञ्चालनमा आउने November 6, 2025 14 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण बन्द रहेको चन्द्रगिरी केवलकार शनिबारबाट सञ्चालनमा आउने भएको छ । आन्दोलनका कारण तोडफोड र आगजनीका कारण क्षति पुगेपछि बन्द रहेको केवलकार पुनःनिर्माण पश्चात् शनिबार देखि सञ्चालन ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । केवलकार यही कात्तिक २२ गते शनिबारबाट फेरि सञ्चालनमा आउन लागेको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook