पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

18

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ ।  कल्याण श्रेष्ठका पिता कुलबहादुर श्रेष्ठको आज निधन भएको हो ।

९५ वर्षका कुलबहादुर श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा क्रममा निधन भएको हो । उनी पूर्वन्यायाधीश हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here