नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद

10

मोरङ । विराटनगर महानगरपालिका-४ नोबेल मेडिकल कलेज अस्पतालको पार्किङबाट वेवारिसे अवस्थामा रहेको नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ट्याब्लेट शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here