नेपाल इटालीसँग पराजित

13

काठमाडौं । भारतको मुम्बईमा जारी टी–२० विश्वकपअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपाल इटालीसँग पराजित भएको छ  ।यो नेपालको लगातार दोस्रो हार हो ।

यसअघि इंग्ल्याण्डसँग हारेको नेपाल बिहिबार इटालीसँग १० विकेटले हारेको हो ।

नेपालले इटालीसामू १२४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेकोमा इटालीले १२.४ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य भेट्याएको हो । इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले साझेदारी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here