संघीयमा १६ र प्रदेशमा ६ मन्त्रालयको सीमा तोक्ने प्रस्ताव

12

काठमाडौं । नेपाली कांग्रेसले संघीय सरकारमा १६ वटा र प्रदेश सरकारमा ६ वटा मन्त्रालयको सीमा तोक्ने प्रस्ताव गरेको छ ।

चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति गगनकुमार थापाले यसबारे जानकारी दिएका हुन् ।

‘अब प्रधानमन्त्री २ पटक र मुख्यमन्त्री पनि २ पटकभन्दा धेरै बन्न नपाउने व्यवस्था गरिनेछ,’ उनले भने, ‘संघ सरकारमा १६ वटा मन्त्रालय, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोकिनेछ ।अब कसैले पनि गठबन्धन मिलाउनुपर्‍यो भनेर मन्त्रालय बढाउन पाउँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here