breaking news देशभरि ४४ लाख मत खस्याे March 5, 2026 13 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ । १ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो । सबैभन्दा बढी काठमाडौं उपत्यकामा ३६ प्रतिशत मत खसेको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook