काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् ।
धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । आफ्ना लागि आजको दिन एकदमै खुसीको दिन रहेको उनले जननएकी छन् ।
१ सय ६५ स्थानका लागि आज देशैभर चुनाव भइरहेको छ । समानुपातिक तर्फका १ सय १० सिटका लागि पनि मतदाताहरु आफ्नो मत हालिरहेका छन् ।

















