कैलाली ३ मा जगतप्रसाद जोशी विजयी

15

काठमाडौं । कैलाली ३ को पनि मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका जगतप्रसाद जोशी निर्वाचित भएका छन् ।

उनले २० हजार ३५९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी भीम बडुवालले ९७०६ मत ल्याए । त्यस्तै नेकपा एमालेका गौरीशंकर चौधरीले ४७५२ मत ल्याउँदा नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत ल्याए । नाउपाका विक्रम चौधरीले ६७४७ मत ल्याएका छन् ।

राप्रसपाका वीरेन्द्रबहादुर बम२३४७ मत ल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here