एमाले मकवानपुरको अध्यक्षमा हिदम लामा

8

हेटौँडा । नेकपा एमाले मकवानपुरको उपाध्यक्ष हिदम लामा कार्यवाहक अध्यक्ष भएका छन् ।

आइतबार बसेको आठौँ सचिवालय बैठकले लामालाई कार्यबाहक अध्यक्ष बनाएको हो ।

पार्टी अध्यक्ष श्रीधर पोखरेलले आइतबार राजीनामा दिएपछि एमाले नेतृत्वमा लामा पुगेका हुन् । लामा भीमफेदी गाउँपालिकाका अध्यक्ष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here