बालेन नेतृत्वको मन्त्रिपरिषदमा अमरेश अटेन

10

काठमाडौं । बालेन शाह नेतृत्वको मन्त्रिपरिषदबाट अमरेश कुमार सिंहको नाम काटिएको छ ।

उनलाई सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो । तर उद्योग मन्त्रालयको जिम्मा बालेन आफैंले राखेका छन् । बालेनले रक्षा मन्त्रालय र उद्योग मन्त्रालय आफैंसँग राखेका छन् ।

अमरेस नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here