भारतीय विदेशमन्त्रीले परराष्ट्रमन्त्रीलाई दिए बधाई

6

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिएका छन् । जयशंकरले सामाजिक सञ्जालमार्फत पदभार सम्हालेकोमा शुभकामना दिएका हुन् ।

उनले लेखेका छन्, ‘शिशिर खनाललाई नेपालको परराष्ट्र मन्त्रीको पदभार सम्हालेकोमा हार्दिक शुभकामना । हाम्रो परम्परागत साझेदारीलाई अझ बलियो बनाउन उहाँसँग नजिकबाट काम गर्न तत्पर छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here