बोनस घटाउने बिषय बाहिरिए

5

काठमाडाैं ।  नेपाल लाईफ ईन्स्योरेन्स कम्पनिले नाफा कमाउने तर बिमितले पाउने बोनस घटाउने लगायतका बदमासी बिषय बाहिरिएकाे छ ।

‘नेपाल राष्ट्रिय बिमा अभिकर्ता संघ’ले विरोध गरेपछि आवाज उठाउने अभिकर्ताहरुलाई बाउन्सर प्रयोग गरेर हल बाहिर निकाल्ने, कुटपिट तथा धरपकडका साथै कृष्ण आचार्य लगायतलाई प्रहरिले गिरफ्तार गर्न लगाएपछि संघर्षका कार्यक्रम घोषणा गर्न संघले पत्रकार सम्मेलनको आयोजना गर्दै छ ।

संघलाई  ‘नेपाल लाईफ ईन्स्योरेन्स कम्पनि’ले  भदौ ३ देखि ६ सम्म  काठमान्डौ स्थित होटल याक एन्ड यतिमा आयोजित ‘लिडरसिप एक्सिलेन्स अवाड’ कार्यक्रममा  बाईपास गरेकोलगायत कम्पनीको बदमासीको भण्डाफोर गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here