मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
विराटनगर । माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गर्नुभएको छ । विराटनगरस्थीत सिटी प्यालेसमा आयोजित सातदिने महायज्ञलाई प्रदेश प्रमुखज्यूले उद्घाटन गर्नुभएको हो ।
महायज्ञलाई आचार्य...
राजनीतिक ब्यवस्था माथि प्रहार: सभामुख
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक अस्थिरताले अहिलेको ब्यवस्था माथि प्रहार भएको जनाउनु भएको छ ।
नेपालको अहिलेको शासन प्रणाली बिश्व कै उत्कृष्ट भएको जनाउनु हुँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था कार्यान्वयनकै...
फाल्गुनाेत्सवका लागि भव्य निशान शाेभा यात्रा निकालियो
कपिलवस्तु । जिल्लाकाे कृष्णनगरसम्म भारत बढ्नीबाट श्री श्याम फाल्गुनाेत्सवका लागि भव्य निशान शाेभा यात्रा पुगिसकेकाे छ ।
श्रीराणीसति दादी मन्दिर बढ्नी (भारत) देखि लक्ष्मी नारायण मन्दिर कृष्णनगर(नेपाल) सम्म निकालिएकाे साे यात्रामा दुवै देशका श्रद्धालुहरुकाे व्यापक उपस्थितिमा...
काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा
पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले आइतबारबाट इभी(विद्युतिय) माइक्रोबाट सेवा दिन थालेको छ ।
यो सेवाका लागि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तिनकुने हुँदै पुनः खोपासी र...
नेप्से परिसूचक ११.६४ अंक घट्याे
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६४ अंक घटेको छ । सो कमीपछि नेप्से २६९९ अंकमा कायम भएको छ ।
दिनभरको कारोबारमा १२...
सरस्वतीकाे मूर्ति बनाउन भ्याइनभ्याई
महोत्तरी । सरस्वती पूजा नजिकिँदै जाँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालय...
थारू समुदायले माघी पर्व मनाइयाे
काठमाडौं । काठमाडौंमा बसोवास गर्दै आएका थारू समुदायले विविध सांस्कृतिक कार्यक्रम गर्दै माघी पर्व मनाएका छन् ।
माघी पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा भेला भएका थारू समुदायले आ–आफ्नो कला संस्कृतिको प्रदर्शनका साथै शुभकामना आदानप्रदान गरेका छन् ।
माघीको...
माघे संक्रान्तिको अवसरमा रिहारमा मेला
लमही । माघे संक्रान्तिको अवसरमा दाङ देउखुरीको रिहारमा मेला लागेको छ ।
बगरबाबा धार्मिक पर्यटकीय क्षेत्र रिहारमा गएरातिदेखि नै घुइँचो छ ।
आज बिहानै तातोपानीको कुण्डमा नुहाउने पूजा गर्ने क्रम चलिरहेको छ । नुनिलो स्वादको तातोपानीमा...
सामाजिक क्षेत्रमा समन्वयको अभाव
भक्तपुर । भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ दुर्व्यसनीको उपचार, पुनः स्थापना, र जीविकोपार्जनमा आवश्यक पहल नगरेको भन्दै सरोकारवाला निकायहरूले गुनासो गरेका छन्।
चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्रले...
दलित लक्षित बाख्रा वितरण
रौतहट । जिल्लाकाे कटहरीया नगरपालिकावडा ४,स्थित बलीरामपुरमा हरूवा चरुवा, दलित लगायत लक्षित वर्गका जि बिकोपार्जनको लागि पशुपंक्षी पालन कार्यक्रम अन्तर्गत बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको हो
सो कटहरीया नगरपालिका वडा नं ४,५ गरि दलित लगायत...

























