भूकम्प पिडितलाई नबिल बैंककाे सहयाेग
काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ । आज एक विशेष कार्यक्रमका बिच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत...
थिमीमा ‘मध्यपुर महोत्सव’ हुने
मध्यपुर थिमि। मध्यपुर थिमिलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउने मूल उद्देश्यले भक्तपुरको थिमीमा ‘मध्यपुर महोत्सव’ हुने भएको छ । मध्यपुर थिमी नरपालिकाको आयोजनामा यही...
हिजाेबाट न्ह्यगां जात्रा सुरू
काठमाडाैं । काठमाडाैंको दक्षिणपश्चिम क्षेत्रमा न्ह्यगां जात्रा (सात गाउँ) ले जात्रा शुरू भएको छ । कीर्तिपुर दरबार क्षेत्रसँगै आसपासका मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा जात्रा हुने गर्छ ।
सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद...
विवाह पञ्चमी महोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर र यात्री सहायता सेवा
जनकपुरधाम । त्रेता युगमा मिथिला नरेश राजा जनककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव जनकपुरधाममा भव्य रूपमा मनाइने गरिन्छ । यस अवसरमा अयोध्याबाट जन्ती...
९५ बर्षिया मिठाई प्रधान उपनिवार्चनमा सहभागि
काठमाडाैं । कीर्तिपुर नगरपालिकाकाे स्थानीय तह उपनिवार्चनमा जेष्ठ नागरिक ९५ बर्षिया मिठाई प्रधानले उपनिवार्चनमा सहभागिता जनाएकीछिन् ।
कीर्तिपुर नगरपालिकाकाे वडा नं. १ थाहाबहाल टोल निवासी जेष्ठनागरिक मिठाई प्रधानले कीर्तिपुर नगरकाे वडा नं. १ स्थित लाय्कू...
जाजरकोटको नलगाड नगरपालिकामा मतदान
जाजरकोट । उपनिर्वाचन अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका र कुशे –७ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । नलगाड नगरपालिकामा उपप्रमुख र कुशे –७ मा वडा अध्यक्षका लागि आज मतदान भइरहेको हो ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी...
बाला चतुर्दशीका दिन कैलाश क्षेत्रमा पसल राख्न नदिने
काठमाडौं । बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ।
विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती...
च्याउखेतीबाट मनग्य आम्दानी
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।
दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका...
कपिलवस्तुका उमा प्रसाद चतुर्वेदी डीआईजीमा बढुवा
कपिलवस्तु । गृह मन्त्रालय अन्तर्गत बढुवा समितिले हालै सार्वजनिक गरेको सूचीअनुसार नेपाल प्रहरीका आठ जनालाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका छन् । यसै क्रममा कपिलवस्तुको कृष्णनगर नगरपालिका-१०, सौनहवा निवासी उमा प्रसाद चतुर्वेदी...
सिड्नीमा नेपाल महोत्सव हुने
सिड्नी । यही आउँदाे मंसिर ८ गते सिड्नीमा अष्ट्रेलियाको नेपाल महोत्सव हुने भएको छ। प्रत्येक २ वर्षकाे अन्तरालमा हुने महोत्सव यसपालि सिड्नीको डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुने भएकाे छ ।
नेपाली कला संस्कृति रितिरिवाज तथा...

























