गैंडा स्थानान्तरण रोक्न ध्यानाकर्षण

काठमाडौं । नवलपुरका गैंडाहरु अन्यत्र स्थानान्तरण गर्ने काम रोक्न नवलपुरका सरोकारवालाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । उनीहरुले आइतबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । नपलपुरका पर्यावरण तथा पर्यटनसँग सम्बन्धित...

वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थाल्याे

वीरगञ्ज ।छठपर्व मनाएर काठमाडौं फर्किने यात्रुसँग वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ । वीरगञ्जबाट हेटौँडा–काठमाडौं चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साविकको भन्दा दोब्बर भाडा असुल्न थालिएको तर प्रशासनले...

बझाङका स्थानीय भारतको केरालामा मृत फेला

बझाङ । बझाङका एकजना भारतको केरालामा मृत फेला परेका छन । बझाङको बुंगल नगरपालिका ७ डाँडागाउँ पुर्खेउली घरभइ हाल डडेलधुरा बस्दैँ आउनुभएका अन्दाजि २५ बर्षका नरेश बोहरा आज बिहान भारतको केराला बाइनाड जिल्लाको मान्थभाडी भन्ने ठाउँमा...

आज बर्तालु ‘खरना’ विधिको तयारी

महोत्तरी । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय-खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’...

धर्म यात्रा अभियानले सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो बनाउछ:- पूर्व अध्यक्ष पाण्डेय

कृष्णनगर ।  कपिलवस्तु कार्तिक १७ कपिलवस्तु तथा रूपन्देही जिल्लाका युवा हरू धर्म जागरण अभियान लाई तिब्रता दिएका छन्। केही दिन अगाडि बाट जारी गरिएको अभियानले परासीको त्रिवेणी धाम र भारतको अयोध्या सम्म  धर्म यात्रा अभियान...

तिहार नआउँदै सयपत्री फूलको माग हुन थाल्याे

झापा । नेपालीहरुको दोस्रो ठूलो चाड, फूलहरुको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेको छ । आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती गर्दै आएका किसानसँग अग्रिम माग हुन...

चार कक्षा पढ्ने विध्यार्थीले बजाए पञ्चैबाजा

बलेवा । यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका स–साना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् । जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक चकित पर्छन् । बागलुङ...

राष्ट्रिय उद्धार यात्राको पहिलो दिन १० जनाको उद्धार

काठमाडाैं ।  मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको पहिलो दिन हिजो झापाबाट १० जनाको उद्धार भएको छ । विभिन्न ठाउँबाट नौ जना पुरुष र...

तनहुँका ग्रामीण भेगहरुमा पिङ हाल्ने क्रम बढ्याे

दमौली (तनहुँ)  ।  विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरुमा पिङ हाल्ने क्रम बढेको छ । दसैँका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । सोही बमोजिम जिल्लाका विभिन्न ठाउँमा युवा क्लवहरुले...

दशैंको टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल...

RECENT POSTS

HOT NEWS