स्याबास, केपी शर्मा ओलीजी !

विगतमा आफ्नो वैचारिक र राजनीतिक प्रभाव विस्तार गर्न मदन भण्डारी फाउन्डेसनलाई हतियार बनाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले त्यही संस्थालाई निशाना बनाउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत अन्य नेतालाई पार्टीमा निषेध गर्ने प्रयास गरेका छन्...

न्यायपालिकाको गरिमा बचाउन न्यायाधीशको भूमिका महत्वपूर्ण

न्यायपालिका लोकतन्त्रको एक प्रमुख आधार हो, जसले कार्यपालिका र व्यवस्थापिकालाई संवैधानिक दायराभित्र राख्ने काम गर्छ । तर, हालका वर्षहरूमा नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि विभिन्न रूपमा हस्तक्षेप भएको आरोप लाग्दै आएको छ । अर्कोतर्फ न्यायाधीशहरुले गर्ने...

राजनीतिक अस्थिरताको कारक कांग्रेस र एमाले नै भएको पुष्टि !

गत वर्षको असारमा दुई ठूला दल कांग्रेस र एमालेले सत्ता गठबन्धनको सहमति गरे । यो गठबन्धन गर्नुको एउटा कारण उनीहरुले बताएका थिए, राजनीतिक स्थिरता । देशमा राजनीतिक अस्थिरताको समस्या देखिएकाले पनि स्थिरताका लागि यो...

पुरानालाई नयाँ बनाउने प्रयास जरुरी !

नेपालको वर्तमान राजनीतिक परिदृश्यमा दलहरूप्रति जनताको वितृष्णा तीव्र रुपमा बढ्दो छ । वर्षौंदेखि सत्ता र संस्थामा बस्दै आएका ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र लगायतका शक्तिहरूको व्यवहार, चरित्र र कार्यशैली अझै...

चित्रगुप्तलाई बयान दिने ओलीको त्यो बोली !

नेपालको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासन र पारदर्शिताको नारा बोकेर सत्ता सम्हालेको भए पनि पछिल्लो समयमा घूस काण्ड र विवादित मन्त्रीहरूका कारण सरकारको विश्वसनीयता र नैतिकतामाथि गम्भीर प्रश्न उठेका छन् । खासगरी,...

अमेरिकाको राजनीतिमा पनि नयाँ शक्तिको उदय !

विश्वकै धनाढ्य तथा प्रविधि व्यवसायी एलन मस्कले ‘अमेरिका पार्टी’ गठनको घोषणा गरेर अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याएका छन् । ‘अमेरिका पार्टी’ औपचारिक रूपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् ।...

के सरकार बिचौलियाको कब्जामा गएको हो ?

नेपालको वित्तीय क्षेत्रमा हिमालयन स्टक एक्सचेञ्जको लाइसेन्स विवादले नियामक निकाय र सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । सरकारले नेप्सेजस्तै अर्को सेयर कारोबार गर्ने स्टक एक्सचेञ्ज स्थापना गर्न खोजिरहेको छ । त्यसको लाइसेन्स पाउन...

प्रचण्ड पलायनयात्राको बाध्यतामा !

नेपालको समकालीन राजनीतिमा नेतृत्वको चरित्र र उद्देश्य झनझन् अस्पष्ट बन्दै गएको छ । यसको प्रत्यक्ष उदाहरण बनेका छन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनी एक समय व्यवस्था परिवर्तनका लागि जनयुद्धको नायक थिए...

विश्व हातहतियार उद्योग र व्यापारमा अभूतपूर्व वृद्धि

विश्व हातहतियार उद्योग र व्यापारमा अभूतपूर्व वृद्धि अमेरिकी सरकारले अवैध रूपमा बसोबास गरिरहेका नेपालीलाई डिपोर्ट गर्न थालेसँगै वैदेशिक रोजगारीका चुनौती फेरि उजागर भएको छ । गत आइतबार मात्र अमेरिकाले ३७ नेपालीलाई फिर्ता गरिदिएको हो।...

गृहमन्त्री लेखकको हौसला बढ्यो !

गृह मन्त्रालय देशको आन्तरिक सुरक्षा र प्रशासनको मेरुदण्ड हो । त्यसैले यो मन्त्रालय संवेदनशील र शक्तिशाली मानिन्छ । तर, पछिल्लो समय गृहमन्त्री रमेश लेखकमाथि लागेका गम्भीर आरोपहरूले यो मन्त्रालयको विश्वसनीयता र उनको इमानदारीमाथि गहिरो...

RECENT POSTS

HOT NEWS