‘किन रुवाको’ लोक गीत सार्वजनिक

45

काठमाडौं । बाल गायिका पुजा देवकोटा र हिमाल परियारको स्वरमा ‘किन रुवाको’ लोक गीत सार्वजनिक भएको छ ।

कलाकार नरेश खातीले शब्द सृर्जना र संगीत भरेको गीतको म्युजिक भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् ।

‘किन रुवाको’ लोक गीतको म्युजिक भिडियो मेक्सम–नरेश अफिसियल युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको हो । नरेश खातीले नै निर्देशन गरेको गीतको म्युजिक भिडियोमा पुजा देवकोटा र हिमाल परियार नै देखिएका छन् । यो समाचार तयार पार्दासम्म गीतले एक लाख ६५ हजारभन्दा बढी भ्युज बटुलिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here