बढ्दो प्रदूषणका कारण पाकिस्तानकाे अवस्था गम्भीर

काठमाडौं । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ...

काठमाडौं बन्याे विश्वकाे छटौं प्रदूषित सहर

काठमाडौं । काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको  प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ । विज्ञका अनुसार यो सूचकांक १०० देखि...

कोप–२९ मा ‘एजेण्डा’ लाई उठान गर्न नेपाल तयार

काठमाडौं । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन मा ‘एजेण्डा’ लाई उठान गर्न विभिन्न तयारी गरेको छ । यही कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा हुने कोप–२९...

काठमाडौंमा वायु प्रदूषण बढ्याे

काठमाडौं । काठमाडौंमा वायु प्रदूषण बढ्न थालेको छ । अहिले बिहान साढे १० बजेसम्म सबैभन्दा खराब वायु काठमाडौंको शंखपार्क क्षेत्रमा छ । सो क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ११३ रहेको वातावरण विभागको एयर क्वालिटी मनिटरिङ सिस्टममा...

काठमाडौं उपत्यका फेरि प्रदूषित

काठमाडौं । वर्षायाम सकिएसँगै काठमाडौं उपत्यका फेरि प्रदूषित बनेको छ । उपत्यकाका विभिन्न स्थानमा वायु प्रदूषणको मात्रा अस्वस्थकरको तहमा पुगेको छ । वातावरण विभागको पछिल्लो २४ घण्टाको रेकर्डअनुसार, रत्नपार्कमा वायुको गुणस्तर एक्यूआई (एयर क्वालिटी इन्डेक्स)...

नेपाल र कोरियाबीचको दौँत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने

ललितपुर । ललितपुर महानगरपालिकाले वातावरण र कृषि क्षेत्रमा कोरियाको चेरवन सहरका सकारात्मक अभ्यास पछ्याउने भएको छ । कोरियाको चेरवन सहरका प्रमुख ली ह्युन जोनसहितको प्रतिनिधिमण्डलको स्वागतमा ललितपुर महानगरपालिकाको बैठक कक्षमा आज आयोजित कार्यक्रममा नगरप्रमुख चिरीबाबु...

जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेको भन्दै क्षतिपूर्तिको माग

काठमाडौं । धनी राष्ट्रहरूसँग जलवायु क्षतिपूर्तिको माग गर्दै जलवायु अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । शुक्रबार माइतीघर मण्डलामा भेला भएर जलवायु अभियन्ताहरूले विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेको भन्दै क्षतिपूर्तिको माग...

देशभर आंशिकदेखि साधारणतया बदली

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र...

वर्षा गराउने बादल विकसित

काठमाडौं । विगतका तुलनामा मनसुन थप सक्रिय भएको मौसमविदले जनाएका छन् । मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएको छ । त्यसैले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल...

देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव

काठमाडौं । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी र...

RECENT POSTS

HOT NEWS