नेपालमा नाक, कान र घाँटीका क्यान्सर रोगी बढ्दै

चितवन / ‘हेड एण्ड नेक’ क्यान्सर दिवसका अवसरमा भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका चिकित्सकहरूले दिएको जानकारी अनुसार नेपालमा नाक, कान र घाँटीका क्यान्सर रोगी बढ्दै गएको विज्ञहरुले बताएका छन् । तीमध्ये ४ सय जनाको अप्रेसन नै...

भोलिदेखि आकस्मिक बाहेकका सबै सेवा अनिश्चितकालसम्म ठप्प

शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवाहरु  बन्द हुने भएको छ । नेपाल चिकित्सक संघले सो बन्द अनिश्चितकालसम्म गर्ने भएको हो । संघले पत्रकार सम्मेलन गर्दै १५ औं पटक अनसन बसेका डा.गोविन्द केसीको मागमा सरकारले...

आराम गर्दा मेरुदण्ड दुख्ने रोग के हो? लक्षण तथा उपचार

केही मानिसमा आराम गर्दा मेरुदण्ड दुख्ने तर काम वा हिँडडुल गर्दा कम हुने समस्या देखिन्छ। यसलाई ‘स्पोनडाइलो आर्थराइटिस’ अर्थात् बोलीचालीको भाषामा मेरुदण्डको बाथ भनिन्छ। यसलाई सामान्य रुपमा मेरुदण्डको रोगको रुपमा लिइए पनि यसले शरीरका...

७० अर्बको औषधि खपत, उपत्यकाभित्रै ५० प्रतिशत औषधि

नेपालमा रु ७० अर्ब बराबरको औषधि खपत हुने गरेको छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपतमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक...

क्यान्सर अस्पतालमा शरीरको भित्री अंग सेकाइ गर्ने ब्राकी थेरापी

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतलामा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यसै साता ल्याइएको उपकरण आज जडान गरी सकिने छ । बिहीबारबाट...

सबै निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग

भद्रपुर/मेचीनगर क्षेत्रका १२ सामाजिक संस्थाले मुलुकका सबै निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् । उनीहरुले सो मागलाई प्रमुख जिल्ला अधिकारी जनक दाहालमार्फत आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पठाएका...

यस्ता व्यक्तिले भुलेर नपिउनु कागती-पानी

बिहानै खाली पेटमा कागती पानी पिउनुका अनेक फाइदा छन् । तर तपाई दिनहुँ कागती पाउनी पिउनु हुन्छ भने तपाई सचेत रहनु होला । कागती पानी खानुका फाईदा सगैँ बेफाईदा पनि थुप्रै छन् । कागती-पानी...

बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं र नवनारी मिडिया प्रा। लि, लायन्स क्लब ओसिड र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ काठमाडौं शाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शान्ति बाटिकास्थित रत्नपार्कमा भएको उक्त रक्तदान कार्यक्रममा करिब ६५...

पनिका कम्पाउण्ड भित्र फोहर फाल्ने डम्पिङ साइट !

काठमाडौं । बल्खु स्थित परिक्षा नियन्त्रण कार्यालयको कम्पाउण्ड भित्र फोहर फाल्ने डम्पिङ साइट बनाइएको छ । जनधारणा साप्ताहिक, स्वाभिमान नेपाल मासिक र swaviman.com अनलाइनको कार्यालय सामुन्ने अन्दाजी १० मिटर दुरीमा उक्त डम्पिङ बनाइएको छ...

नेपालमा पुरुषले पनि नर्सिङ पढ्न पाउने

काठमाडौं । लामो समयदेखि पुरुषले नर्सिङ पढ्न पाउनुपर्ने आवाजको अन्ततः सम्बोधन भएको छ । नेपाल नर्सिङ परिषद्ले पुरुषलाई पनि नर्सिङ पढ्न पाउने निर्णय गरेपछि बाटो खुल्ला भएको हो । नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा गोमादेवी...

RECENT POSTS

HOT NEWS