सबैभन्दा बढी निफ्राकाे काराेबार
काठमाडौं– साताको पहिलो दिन शेयर बजार नेप्से २१.५८ अंकले घटेको छ । ०.८६ प्रतिशतले घटेर नेप्से २४८५.०९ बिन्दुमा पुगेको हो । होटल तथा पर्यटन समूह र जलविद्युत समूहबाहेक सबै समूहका परिसूचक घटेका छन् ।...
आजदेखि एक हप्तासम्म नारायणगढ-मुग्लिन सडक बन्द
भरतपुर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ-मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।
नारायणगढ-मुग्लिन सडक आयोजनाले सूचना...
बृहत् नागरिकद्वारा म्यानमार सैन्य सरकारको हिंसात्मक दमनको विरोध
काठमाडाैं । म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ ।
बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभयन्ताहरूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन् । राष्ट्रसंघीय मानवअधिकार कार्यालयका अनुसार...
मेलम्चीको पानी बागमतीमा, उपत्यकावासीको सपना पूरा
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको छ । उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि...
महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन
काठमाडौँ । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा...
महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहान ६ बजेदेखि बेलुकीसम्म खुला हुने
काठमाडौं । पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । गत वर्ष चैत ११ गते कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरेपछि नौ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरुपमा...
मिना गोपालीकाे अध्यक्षतामा राष्ट्रिय महिला अधिकार मन्च चन्द्रागिरीमा गठन
काठमाडौं । चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय महिला अधिकार मन्च गठन भएकाे छ । ग्रमिण महिलाको अधिकारका लागी समुदायदेखि राष्ट्रियतह सम्म संगठन निर्माण र सुद्वढिकरण र परिचालन गर्ने र महिला अधिकार मन्चलाई ग्रामिण महिलाको शक्ती सामूहिक...
सडक विस्तार विरुद्ध संघर्षरत अभियन्ताहरूलाई मातृभाषाबाट कुराकानी गरेकै आधारमा मुद्दा चलाउन खोज्नु...
काठमाडौं । वृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवा: देय दबु:को संयुक्त आयोजनामा शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । साेही क्रममा उनीहरुले काठमाडौं उपत्यकामा मूलवासीलाई विस्थापित गर्नका लागि भइरहेकाे ...
व्यास नपालाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कृषि एग्रो टुरिजम क्षेत्र’ अघि बढायाे
जिल्लाको व्यास नगरपालिका–१० ले आफ्नो वडामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कृषि एग्रो टुरिजम क्षेत्र’ बनाउने गरी निर्माण कार्य अघि बढाएको छ । देवीडाँडा पर्यटन प्रवद्र्धन विकास समिति र नारेश्व ताल पर्यटन प्रवद्र्धन विकास समिति...
एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन
काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको...

























