पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला

काठमाडौं । साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ । पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले सो जानकारी दिँदै दिनभरमा करिब पाँच...

सडक सरसफाई अभियान सुरू

काठमाडाैं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज कीर्तिपुरद्वारा सडक सरसफाई बुधबारदेखि अभियान सुरू  गरिएको छ। परमेश्वरको मण्डली विश्व सुसमाचार समाज किर्तिपुरका युवा विद्यार्थी साथै मण्डलीका सदस्यहरूद्वारा कीर्तिपुर ढाल्पा राराहिल क्षेत्रको सडक सरसफाई गरिएको हाे । याे...

जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न

थिमि । न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । मध्यपुर थिमिको बोदेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । बागमती प्रदेश...

असाढ १२ गते खोला मापदण्दविरूद्व आन्दोलन (भिडियाे सहित)

ललिलतपुर ।  आगामी असाढ १२ गते गैरन्यायिक खोला मापदण्दविरूद्व खारेज आन्दोलनकाे घाेषण भएकाे छ । जेठ ३१ गते शनिवार नेवाःभ्वय छें ज्वागालको ललितपुरमा छलफलबाट सो निर्णय गरिएको हो । सो छलफल कार्यक्रममा धोबिखोला करिडोर प्रभाबित...

हृदयेन्द्रद्वारा सिँचाइ पोखरीकाे उद्‌घाटन

जुम्ला । जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् । रोजि राणा प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा...

सार्वजनिक यातायातका साधन नचल्दा यात्रुहरूले सास्ती खेप्न बाध्य

काठमाडौं । यातायात व्यवसायीले गएराति सरकारसँग छ बुँदे सहमति गरेर आन्दोलन नरोक्दा आज पनि यात्रुहरूले अनाहकमा  सास्ती खेप्न बाध्य भएकाे छ । आज बिहानैदेखि देशभर यातायातका सवारी साधनहरू नचल्दा गन्तव्यमा जान निस्किएका यात्रु मारमा परेकाे...

डिजेलगायत उपकरण प्रयोग निरुत्साहित गर्न अनुरोध

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकको स्वास्थ्य र दैनिकीसमेत प्रभावित हुनेगरी विवाह, व्रतबन्ध तथा धार्मिक/सांस्कृतिक कार्यक्रममा प्रयोग हुने डिजेलगायत उपकरण प्रयोगलाई निरुत्साहित गर्नका लागि अनुरोध गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश...

माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन

कष्णनगर ।  इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन गरिएकाे छ । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरन्जन दत्त भट्टको प्रमुख आतिथ्यतामा...

मातातीर्थ औंशीमा मध्यपुर थिमि सहकारीका आमाहरुलाई सम्मान

भक्तपुर । मध्यपुर थिमि सहकारीले समाजप्रति उत्तरदायित्व कार्यक्रम अन्तर्गत मातातीर्थ औंशीको अवसरमा आमाहरूको संयुक्त मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्ध रहेका ६० वर्ष  पुगेका आमाहरूलाई पूर्वीय संस्कार अनुसार टिका लगाइदिएर उपहार दिएर...

आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मातातीर्थ औँसी मनाइँदै

काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा...

RECENT POSTS

HOT NEWS