सशस्त्र प्रहरी बल, कृष्णनगरद्बारा ईनारमा खसेको गाई उद्बार

कृष्णनगर । सशस्त्र प्रहरी बल कृष्णनगरले हिजो रात्रि इनारमा खसेको गाइको उद्धार गरेको छ। कपिलवस्तु जिल्लाको कृष्णनगनर नगरपालिका वडा नं ४ रमवापुर स्थित सार्वजनिक पानीको ईनारमा सोही गाँउ  बस्ने प्रकाश कुमार शर्माको गाईलाई कुकुरले लखेट्दा...

श्री हल्चोक आकाश भैरवको १२ बर्षे विशेष जात्रा सुरु (भिडियाे सहित)

काठमाडौं । प्रत्येक  १२ वर्षको एक पटक देखाइने श्री हल्चोक आकाश भैरवको विशेष जात्रा सुरु भएको छ। जात्राको पहिलो दिन वैशाख–१ गते हल्चोक आकाश भैरवको गुठीको घर अगाडि नृत्य प्रदर्शन गरेको थियो ।  बैशाख २ गते...

अबिरल वर्षाले श्रीनगर बजारमा क्षति

सुर्खेत । बिहीबार बिहान आएको अबिरल वर्षापछिको बाढीले हुम्लाको अदानचुली गाउँपालिकास्थित श्रीनगर बजारमा क्षति पुर्‍याएको छ । अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा बाढीले ठूलो क्षति पुगेको अनुमान गरिएको हो । बाढीले बजारका ११ घर र...

मुगुमा अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा सुरु

मुगु । विद्युत् प्राधिकरण वितरण केन्द्र मुगुले अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा सुरु गरेपछि सेवाग्राही लाभान्वित भएका छन् । ग्राहकको सुविधालाई ध्यान दिँदै वैशाख २ गते बाट अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा सुरु गरेको...

मध्यपुर थिमिमा सिन्दूरेजात्रा

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा सिन्दूरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दूरे जात्रा बिस्केट जात्राअन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो । बिस्केट (बिस्काः) जात्राको अवसर पारेर मनाइने ३२ टोलबाट...

‘जिब्रो छेड्ने जात्रा’ मा सुजन बाग श्रेष्ठले निरन्तरता दिने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् । नवौँपटक...

कालिका भगवती मन्दिर बागलुङमा श्रद्वालु भक्तजनको घुइँचो

बागलुङ । चैत्राष्टमीको अवसरमा नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठको रुपमा रहेको कालिका भगवती मन्दिर बागलुङमा शनिबार श्रद्वालु भक्तजनको घुइँचो लागेको छ । चैत्राष्टमीको दिन मन्दिरमा पूजा गर्ने भक्तजनहरु देशका विभिन्न स्थानबाट बिहानैदेखि आएका छन् । बागलुङको...

चैती छठपर्व  हर्षोल्लासको साथ सम्पन्न

धनुषा । जनकपुरधामलगायत मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व  हर्षोल्लासको साथ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य  अर्पण गर्दै धुमधामका...

तुम्चको कर्णाली नदीमा पुल निर्माण नभएपछि सास्ती

हुम्ला । सर्केगार्ड, अदानचुली गाउँपालिका र मुगु जिल्लाको सोरूँ गाउँपालिकालाई जोड्ने तुम्चको कर्णाली नदीमा निर्माण सुरु भएको बेलिब्रीज अलपत्र अवस्थामा रहेको छ । पुल निर्माण नभएपछि स्थानीयवासीले सास्ती खेप्न बाध्य छन् । पुल निर्माणको जिम्मा पाएको...

 नगदेशस्थित सिद्धिगणेश मन्दिरका गुठीयारहरुलाई पोशाक वितरण

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगदेशस्थित सिद्धिगणेश मन्दिरका गुठीयारहरुलाई शनिबार एक कार्यक्रमवीच पोशाक वितरण गरिएको छ । सिद्धिगणेश द्योछें विकास समितिले एक दर्जन वढी गुठीयारहरुलाई पोशाक वितरण गरिएको हो । विस्का जात्राको क्रममा गुठीयारहरु सवैजना...

RECENT POSTS

HOT NEWS