सुबिसुको १५औं वार्षिकोत्सव अफर

222

काठमाडौं/ नेपालमा केवल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा ‘सुबिसु १४औं वार्षिकोत्सव अफर’ योजना ल्याएको छ ।
योजनाअन्तर्गत कम्पनीले रिटेल ग्राहकका लागि इन्टरनेट र क्लियर सेवामा आकर्षक ५ प्याकेज प्रस्तुत गरेको छ । प्याकेजहरू बेग्ला बेग्लै सेवा तथा दुबै सेवा समावेश गरि तयार पारिएका कम्पनीले जनाएको छ र ग्राहकहरूले सो अनुसारका प्याकेज रु.४९९९ देखि रु.१२९९९ सम्म प्राप्त गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here