फास्ट ट्रयाक सरकारले बनाउने

148

काठमाडौं/ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बहुप्रतीक्षित तथा मुलुकको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौा–निजगढ ऽुतमार्गलाई आफौ बनाउने जनाएको छ । सरकारले आफ्नै लगानीमा आगामी आर्थिक वर्षदेखि काठमाडौं–निजगढ ऽुतमार्ग निर्माणकार्य सुरु गर्ने उल्लेख गरेको छ । यद्यपि उक्त द्रुतमार्गलाई निर्माण गर्न भारतीय कम्पनीलाई जिम्मा दिनुपर्ने भनेर केही राजनीतिक दलका नेताहरू लागे पनि सरकार आफौले निर्माण गर्ने निर्णय गरेको हो । भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिादा नेपालले ठूलो घाटा व्यहोर्नुपर्ने र त्यस्तो कदम राष्ट्रघाती हुने विज्ञहरूले जनाउादै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here