‘कबाली’ले ‘बाहुबली’को रेकर्ड तोड्यो

246

नयाा दिल्ली भारतका चर्चित अभिनेता रजनीकान्तले अभिनय गरेको फिल्म ‘कबाली’ ले रिलिजको पहिलो दिन नै रेकर्ड पुराना रेकर्ड तोडेको छ । कबालीले पहिलो दिन ४०० करोड रूपैयााको कमाई गरेको छ । तामिल भाषाको यो फिल्म शुक्रबार संसारभर रिलिज भएको थियो । यो फिल्मले तमिलनाडुको सिनेमाघरबाट नै १६० करोड रूपैयाा कमाई गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here