तरुनीहरु जनावरको भेषमा !

272

मान्छे अबुझ तथा अज्ञानी भयो भने त्यसलाई पशुको संज्ञा दिइन्छ । तर केही मान्छे यस्ता हुादारहेछन् जसले आफूलाई जनावरजस्तै बनाउन चाहन्छन् ।
तर जनावरकै रंग तथा हाउभाउमा सिागारिने र जनावरकै रंगमा शरीरमा पेन्टिङ गरी निर्वस्त्र हुने काम विश्वमा केही मोडेलहरुले गरिसकेका छन् । यो मामिलामा जनावर अधिकारकर्मीहरु अगाडि छन् । हेरौा एक जना विदेशी फोटोग्राफरले विभिन्न तन्नेरी तथा तरुनीहरुलाई नंग्याएर जनावरको रुपमा ढाली रोचक तस्वीर खिचेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here