पुरुषको शुक्रकिटयुक्त वीर्यलाई सौन्दर्य प्रशाधनको रूपमा पनि प्रयोग गरिन्छ । तर एकजना महिला भन्ने सुन्दर बन्ने ध्याउन्नमा दिनहुँ पुरुषको विर्य पिउँछिन् । उनले थरिथरिका पेय पदार्थमा मिलाएर पुरुषको शुक्रकिटयुक्त वीर्य पिउने गरेकी छिन् । पिउनेमात्र होइन उनले आफ्नो अनुहारमा पनि वीर्य लेपन गर्छिन्, नियमित रूपमा । बेलायतको बकिंघमसायरमा बस्ने २९ वर्षकी ट्रेसी किस पेशाले ब्लगर हुन् । तर उनी आपूmले लेख्ने ब्लगहरूका कारण होइन कि पुरुषहरूको शुक्रकिट सेवन गर्ने बानीका कारण विश्वभर चर्चित बनेकी छिन् ।















