प्रधानन्यायाधिसमा सुनुवाई समितिको बैठक सुरु

98

अहिले सिंहदरवारमा संसदीय सुनुवाई समितिको बैठक सुरु भएको छ । प्रधानन्यायाधिसमा सिफारिस दीपकराज जोशीकोबारे निर्णय गर्न बसेको बैठकस्थलमासञ्चारकर्मीलाई जान दिइएको छैन ।

प्रमाणपत्र र फैसलाहरु विवादमा परेको जोशीको सुनुवाई गत बिहीबारै सकिएपनि उनलाई अनुमोदन गर्ने कि नगर्नेबारे समितिले निर्णय गर्न सकेको थिएन । समितिमा न्यायलयलाई कसरी अघि बढाउने भन्ने स्पष्ट योजना समेत पेश गर्न नसकेको भन्दै सांसदहरु असन्तुष्ट छन् ।

सञ्चारकर्मीलाई यसअघि सुनुवाईका क्रममा बैठकस्थलमा जान दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here