साँग्रिला डेभलपमेन्ट बैैंकको शाखा टँकी सिनुुवारीमा

174

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति शुक्रबार मोरङ¨ जिल्लाको टँकी सिनुुवारीमा आफनो थप शाखाको उद्घाटन गरि कारोवार शुभारम्भ गरेको छ ।

शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा.रबीन्द्र प्रसाद श्रेष्ठले संयुुक्त रुपमा गरेका थिए । उक्त अवसरमा प्रमुुख अतिथी डेपुुटी गर्भनर शिवाकोटीले बैंकमा पैसा राख्दा रु. ३ लाख सम्मको बीमा गरिदिने र सुुरक्षा समेत हुुने भएकोले बैंक मार्फत कारोवार गर्न स्थानीय बासीन्दालाई आग्रह गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष प्रा.डा.रबीन्द्र प्रसाद श्रेष्ठले प्रमुुख अतिथि तथा अथितीज्यूलाई बैंकको तर्फबाट स–धन्यवाद ब्यक्त गर्नुुको साथै मायाको चिनो समेत प्रदान गरेका थिए ।

अब साँग्रिला डेभलपमेन्ट बैंक बैंकको कुल शाखा संख्या ५४ पुगेको छ भने अन्य ३३ वटा शाखाहरु संचालनमा आउने प्रक्रियामा रहेको छ ।यसरी नै शाखा विस्तार गर्दै देशभर शाखा संजाल स्थापन गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको प्रेस विज्ञप्ती मार्फत जानकारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here