काठमाडौं/ शनिबार सोह्रखुट्टे चोकबाट सालकको खपटा सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
ओखलढुङ्गा सेरना गाउँपालिका-६ का १९ बर्षीय निफुरी शेर्पालाई करीब ९ सय ५५ ग्राम सालकको खपटा सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















