दाङ उवासंघले कर सिवीर सञ्चालन गर्ने

293

दाङ/ दाङ जिल्ला उद्योग वाणिज्य संघले एकिकृत कर सिवीर सञ्चालन गर्ने भएको छ । संघले यही भदौ १३ गते देखि १५ गते सम्म सिवीर सञ्चालन गर्न संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए । व्यवासायिहरुको सहजताका लागि सिवी सञ्चालन गर्न थालिएको उद्योग वाणिज्य संघले जनाएको छ ।

सिवीरमा आन्तरीक राजस्व कार्यालय, घोराही उप महानगरपालिका तथा संघले उपलव्ध गराउने सेवाहरु उपल्वध गराइने संघले जनाएको छ । सिवीरमा नया व्यावसाय दर्ता, प्यान नम्बर ल्याउने तथा राजस्व बुझाउने जस्ता सेवा लिन सकिने अध्यक्ष भुसालले जानकारी दिए । संघले सञ्चालन गर्न थालेको सिवीर वाट सेवा लिन लाई आर्थिक तथा समयको हिसावले समेत सहज हुने संघका महासचिव नरेश काकीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here