सर्वाधिक हिट चलचित्र ‘नाई नभन्नु ल’ को सिरिज बन्द गर्ने योजनामा निर्देशक विकासराज

113

सर्वाधिक हिट भएको चलचित्र ‘नाई नभन्नु ल’ अहिले दर्शकले निर्देशक विकासराज आचार्यलाई ‘नाई नभन्नु ल’ बाहेक अरु नाममा चलचित्र बनाउन नसक्ने हुन् कि भनेर धेरै आलोचना गर्न थालेका छन् । यहि ‘नाई नभन्नु ल’ फिल्मको नाम लिएर लगातार सिरिज बनाइरहेका विकासले अब भने सिरिज नबनाउने सोचमा छन् ।

विकास यो चलचित्रको सिरिजलाई विशेष शैलीमा बन्द गर्ने सोचमा रहेको एक मिडियालाई जनाएका छन् । उनका अनुसार, उनी चलचित्र ‘नाई नभन्नु ल’को रिमेक बनाएर यो चलचित्रको सिरिज बन्द गर्ने योजनामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here