करेन्ट लागेर मृत्यु

76

ललितपुर ।  बागमती गाउँपालिका-३ भट्टेडाँडा तीनपाने बस्ने सर्लाही ईश्वरपुर घर भएका १९ वर्षीय मिलन बम्जनको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

बिजुलीको पोलमा चढी नेटको तार जोर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको आनन्दवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here