सौगात-सृष्टिको जोडी ‘मासु भात’मा देख्न पाइने

344

गएको दुई वर्षदेखि एकअर्काको प्रेममा रमाइरहेका रियल प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई एकसाथ पर्दामा देखिने भएका छन् ।  फिल्म ‘मासु भात’ मा एकसाथ काम गर्न लागेका हुन् । दुवैले फिल्म साइन गरिसकेका छन् । हाल फिल्मको लोकेसन हन्टिङको काम भइरहेको छ ।

सौगातले यसअघि निर्देशक न्यौपानेको निर्देशनमा बनेको सिन्धुपाल्चोककी डोल्मा तामाङको वास्तविक कथामा निर्माण भएको फिल्म ुस्टोरी अफ अ तामाङ गर्लु मा काम गरेका छन् । ‘मासु भात’ मा निर्देशक स्वयमको कथा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here