गायनको भुमिकामा अनमोल

145

असोज पहिलो साताबाट औपचारिक रुपमा छायांकन सुरु हुने फिल्ममा अभिनेता अनमोलको अपोजिटमा झरना थापाकी छोरी सुहाना थापा देखिँदैछिन् । उनको यो डेब्यु फिल्म हो ।

‘ए मेरो हजुर ३’ मा अनमोलले गायकको भूमिका गर्नेछन् भने सुहाना फ्यानको भूमिकामा देखिनेछन् । एक सेलिव्रेटी र फ्यानबीचको प्रेमकथा फिल्मले प्रस्तुत हुने बताइएको छ । अनमोल यसमा प्रेमी को रोलमा रहने छन।

फ्लोरमा निस्कनु अगावै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । झरना थापाले निर्देशन गर्ने फिल्म चैत २९ गते रिलिज हुँदैछ । सुहाना इन्टरटेन्मेन्टको ‘ए मेरो हजुर’ अब आफैंमा एक ब्रान्ड भइसकेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here