प्रधानसेनापति र बंगलादेशी राजदुतबीच शिष्टाचार भेटवार्ता

224

काठमाडौं/ प्रधानसेनापति पूर्णचन्द्र थापा र बंगलादेशी राजदुत HE Ms. Mashfee Binte Shams बीच जङ्गी अड्डामा आज मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटवार्ताका क्रममा राजदुतले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here