चर्चित गायक रामकृष्ण ढकाल ‘चरित्र’का कारण प्रहरी फन्दामा

310

गायक रामकृष्ण ढकालको स्वर रहेको ‘चरित्र’ बोलको गीत सार्वजनिक भएको छ।

सार्वजनिक उक्त गीतको संगीत संयोजन फणिन्द्र राईले गरेका छन् । भने गीतमा मनिस वशिष्टको शब्द तथा पुरुषोत्तम सुवेदीको संगीत रहेको छ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक ढकाल, मोनलिशा शर्मा र विकास लामिछानेको अभिनय रहेको छ ।

राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अनिल के मानन्धरले छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here