समुन्द्र पाठक
जापानमा क्रियाशील नेपाली फुटबल क्लबहरू मध्येको सक्रिय अब्बल मानिने हिमालयन ब्वाइज फुटबल क्लब र डबका नेपाली रेस्ट्रूरेण्ट शिनोकोबू बीच सहकार्य हूने भएको छ ।
जापानमा बढदो नेपालीहरूको चाप संगै फ़ुटबल खेल र यस मार्फ़त स्वास्थ्यका लागी खेलकूद भंने नारा सहित खेलकूदमा लागेको हिमालयन ब्वाईज क्लब र त्याहि कार्यको लागी हात मा हात मिलाएर संगै सहयात्रामा जाने डबका रेस्टुरेण्ट बिच सहकार्य भएको जनाइएको छ ।
आइतबार एक कार्यक्रम का बीच आगामी दिनमा क्लब र रेस्टुरेण्टको सहकार्य गरि अगाडि बढ्ने संम्झौता भएको क्लबका म्यानेजर दीपक कार्किले जानकारी दिए साथै ऊक्त कार्यक्रममा डबकाको जनक सुबेदी ले क्लबलाई शुभकामना सहित जर्सी लगायत खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए ।
साथै ऊक्त कार्यक्रममा डबकाका संचालक जनक सुबेदी ले क्लबलाई शुभकामना सहित जर्सी लगायत खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए ।

















