नेकपाको क्रान्तिकारी गीत भर्खरै युटुबमा

507

कार्तिक २१ काठमाडौं । नेकपाका गीत भर्खरै युटुबमा आएको छ । नेता चिरन पुनको रातो खबर युटुब मार्फत सार्वजनिक गरिएको गीतले ‘जनक्रान्ति गर्न जाग्दैछन फेरी’ भन्दै ल्याएइको हो ।

क्रान्तिकारी गीति एल्बम ‘चम चम गर्ने खुकुरी’मा समावेश गरिएको गितको शिर्षक ‘रोल्पा थबाङ’ नामाकरण गरिएको छ ।

‘रोल्पाको थवाङ रुकुम चुनबाङ, कर्णाली संगै त्यो ढोरपाटन, जनक्रान्ति गर्न जाग्दै छन् फेरी, काँधमा बन्दुक बोकेर’ भन्ने गितको शब्द संगीत चिरन पुनको रहेको छ भने, स्वरमा सौगात, रमण, बिमला, देवीको रहेको छ।

हेर्नुहोस भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here