निर्माणाधिन घरमा डिजाईन गरियो नेपालको ठूलो झण्डा ! सबैको मनमा हुन्छ प्रतिष्पर्धी बजारमा आफूपनि केहि नया र नौलो काम गरौ अनि सबै माझ परिचित बनौ ।
नेपालको राष्ट्रिय झण्डाको नक्सालाई मेहनतको साथ् राखिएको प्रदेश नम्बर १ को मुख्य सहर ईटहरीमा निर्माणाधिन नयाँ भवनमा डिजाइन गरिएको उक्त झण्डालाई घर अगाडि राख्नलाई सुरुमा त नेपालको ठूला कालिगडले पनि नसक्ने जनाए तर अन्तमा एक महिनाको प्रयास पछि नेपालको झण्डालाई घरमा यस्तो स्वरुप दिन सकिएको सुनाउने खेमराज घिमिरे १० बर्ष पहिले देखिको आफ्नो सोच अहिले आएर पुरा भएको जनाउछन् ।


















