पोल पोलमा देखिएका ओली सरकार अब गीतमा पनि देखिने भए (भिडियोसहित)

265

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा चर्चित गायक बद्री पंगेनीले नयाँ गीत बजारमा ल्याएका छन् । अहिले प्रधानमन्त्री ओलीको समर्थनमा ‘अघि बढ केपी ओली जनता साथमा छन्’ बोलको गीत बजारमा ल्याएका हुन् ।

मञ्जु गुरुङको आवाजमा रहेको उक्त गीत बिन्दबासीनी म्युजिकले बजारमा ल्याएको यस गीतमा गायक पंगेनीकै शब्द तथा संगीतमा रहेको छ । उक्त गीतको भिडियोमा प्रधानमन्त्री ओलीका केही तस्बिरहरु प्रयोग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here