भृकुटीमण्डपमा खुला बजार हटाएर स्थायी कक्ष बनाइने

188

काठमाडौँ, भृकुटीमण्डपमा रहेका खुलाबजार हटाएर स्थायी कक्ष बनाइने भएको छ । ्महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले स्थायी कक्ष राख्ने बताएकी हुन् ।

काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्डप खुलाबजारको २६औँ स्थापना दिवसमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले खुल्लाबजारलाई व्यवस्थित गर्नका लागि स्थायी कक्ष राखिने बताएकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here